काठमाण्डुमा श्रम संस्कृति पार्टीको र्‍याली (फोटोफिचर)

काठमाण्डुमा श्रम संस्कृति पार्टीको र्‍याली (फोटोफिचर)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– श्रम संस्कृति पार्टीले काठमाण्डुमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई स्वागत गरेको छ । सोमबार पञ्चेबाजासहित श्रम संस्कृति पार्टीले साम्पाङलाई स्वागत गरेको हो ।

सिफलमा सभा गर्नुअघि र्‍याली समेत निकालिएको छ। सभालाई अध्यक्ष साम्पाङले सम्बोधन गर्ने छन्।