त्रिभुवन विमानस्थलमा श्री एयरलाइन्सको विमान चिप्लियो

त्रिभुवन विमानस्थलमा श्री एयरलाइन्सको विमान चिप्लियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – त्रिभुवन विमानस्थल श्री एयरलाइन्सको विमान रनवेबाट चिप्लिएर घाँसे मैदानमा पुगेको छ ।काठमाण्डुबाट नेपालगन्जका लागि उड्न लागेको विमान रनवेबाट चिप्लिएर घाँसतिर गएको हो ।

क्याप्टेन महेश्वरी डंगोलले चलाएको विमान चिप्लिएपछि त्यसभित्र रहेका ८० जना यात्रुलाई सकुशल बाहिर निकालिएको छ ।

उनीहरूलाइ अर्काे विमानमार्फत पठाउने तयारी भइरहेको विमानस्थल स्रोतले बतायो । विमान धावनमार्गमा नभएको कारण अन्य उडान भने रोकिएको छैन ।