क्रिकेटर ललित राजवंशीलाई मातृशोक

क्रिकेटर ललित राजवंशीलाई मातृशोक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – क्रिकेटर ललित राजवंशीलाई मातृशोक परेको छ ।

ललितकी आमा ६३ वर्षीया शुभो राजवंशीको आईतबार निधन भएको हो ।

उनी लामो समयदेखि मुटु सम्बन्धी रोगबाट ग्रसित थिइन् । नेपाल क्रिकेट संघ (क्यान) ले सामाजिक सञ्जालमार्फत निधनप्रति दु:ख प्रकट गरेको छ ।