काठमाडौं – महानगरीय प्रहरी परिसर भक्तपुरमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) रोहित खुलीमुलीको निधन भएको छ । भक्तपुर परिसर लेखाशाखामा कार्यरत रोहित कलेजो रोगबाट ग्रसित थिए ।
उनको उपचारको क्रममा नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा निधन भएको भक्तपुर प्रहरी प्रमुख सविन प्रधानले जानकारी दिए । सई रोहित भक्तपुर वासिन्दा हुन् ।




प्रतिक्रिया