पञ्जाब – पञ्जाबको मन्त्रीमण्डलबाट कांग्रेस नेता नवजोत सिंह सिद्धुले राजीनामा दिएका छन् । सिद्धुले ट्वीट गरेर आफूले मुख्यमन्त्री अमरिंदर सिंहलाई आफ्नो राजीनामा पठाएको जानकारी दिएका छन् ।
राजीनामा सम्बन्धी जानकारी दिन गरिएको ट्वीट भन्दा पहिले उनले जुन १० मा कांग्रेस अध्यक्ष राहुल गान्धीलाई लेखेको पत्र पनि ट्वीट गरेका छन् । पञ्जाबका मुख्यमन्त्री अमरिंदर सिंह र नवजोत सिंह सिद्धुबिचको सम्बन्धमा तनाव आएका कुरा लामो समयदेखि चर्चामा थियो ।
My letter to the Congress President Shri. Rahul Gandhi Ji, submitted on 10 June 2019. pic.twitter.com/WS3yYwmnPl
— Navjot Singh Sidhu (@sherryontopp) July 14, 2019




प्रतिक्रिया