राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव सिलवाल बर्खास्त

राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव सिलवाल बर्खास्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवाल बर्खास्त भएका छन् । आज बसेको मन्त्रिपरिषदको बैठकले उनलाई बर्खास्त गर्न अनुमति दिएपछि बर्खास्त गरिएका हुन् ।

मन्त्रिपरिषदले बर्खास्तको अनुमति दिएलगत्तै उनी पदमुक्त गरिएको बुझिएको छ । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सिलवाल सदस्य सचिव नियुक्त भएका थिए । पछि नियमावली संशोधन गरी उनलाई पुनः नियुक्ति दिइएको थियो ।