काठमाण्डु – मन्त्रिपरिषद्काे बैठक सिंहदरवारमा सुरु भएको छ। यसअघि मन्त्रीपरिषद्को नियमित बैठक सातामा दुई दिन बस्थ्यो । आजबाट मन्त्रीपरिषद्को नियमित बैठक मंगलबार बस्न लागेको हो ।
बैठकमा समसमायिक विषयसँगै राष्ट्रपति रामचन्द्र पौडेलको बेलायत भ्रमण र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको विषयमा छलफल हुने बताइएको छ।




प्रतिक्रिया