बालुवाटारमा कार्यदलको बैठक जारी, सिट बाँडफाँटमा जुट्ला सहमति ?

बालुवाटारमा कार्यदलको बैठक जारी, सिट बाँडफाँटमा जुट्ला सहमति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक बालुवाटारमा बसिरहेको छ । बिहीबार सिट बाँडफाँटको टुंगो लगाउन सो कार्यदलको बैठक बसेको हो ।

बुधबार बसेको बैठक सहमतिको नजिक पुगेको र त्यसलाई अन्तिम रूप दिन आज पनि बैठक बसेको जनाइएको ट । आज कार्यदलले सिट बाँडफाँटसहितको प्रतिवेदन शीर्ष नेतालाई बुझाउने तयारी गरेको छ ।