प्रधानमन्त्री प्रचण्ड पत्नी सीताको नाममा आयुर्वेदिक अस्पताल बन्ने

प्रधानमन्त्री प्रचण्ड पत्नी सीताको नाममा आयुर्वेदिक अस्पताल बन्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले प्रधानमन्त्री पत्नी सीता दाहालको नाममा आयुर्वेदिक अस्पताल बनाउने भएको छ।

अर्थमन्त्री वर्षमान पुनले प्रचण्ड पत्नी सिताको नाममा न्याचुरो प्याथी कलेज स्थापनाका लागि बजेट विनियोजन गरेका हुन्।

‘काठमाडौं विश्व विद्यालयमा सीता दाहाल मेमोरियल कलेज अफ न्याचुरो पेथी एन्ड योगिक साइन्स कलेज स्थापना र पूर्वाधार निर्माणका लागि रकम बजेट विनियोजन गरिएको छ,’ अर्थमन्त्री पुनले बजेट भाषणका क्रममा भने ।