काठमाण्डु- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला धुम्बाराहीस्थित हेम्स अस्पताल भर्ना भएका छन् । कोराेना संक्रमण पुष्टि भएपछि सिटौला बुधबार अस्पताल भर्ना भएका हुन् ।
होम आइसोलेसनमा बसेका सिटौलाको ज्वरो बढ्नुका साथै रगतमा हेमोगोलविनको कमी देखिएकाे उनको पारिवारिक स्रोतले बताएको छ ।




प्रतिक्रिया