चीन भ्रमण छोट्याएर शेखर कोइराला फर्किँदै

चीन भ्रमण छोट्याएर शेखर कोइराला फर्किँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – चीन भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो एक हप्ते भ्रमण छोट्याएर बुधबार नेपाल फर्कदै छन्।

नेपालमा विकसित पछिल्लो राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै उनले भ्रमण छोट्याउन्दै नेपाल फर्कन लागेका हुन् ।

चीनको सान्सी विश्वविद्यालयको निमन्त्रणामा सियान सहर पुगेका कोइराला बेल्ट एन्ड रोड-क्षेत्रीय सहकार्य, प्रशासन र विकास गोष्ठी मा प्रमुख वक्ताका रूपमा सहभागी हुन गएका थिए। यद्यपि, उनी निर्धारित समयभन्दा अगाडि नै स्वदेश फर्कने भएका छन्।