साइबर क्राइम मुद्दामा सोभा पाठकलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

साइबर क्राइम मुद्दामा सोभा पाठकलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति


काठमाण्डु – साइबर क्राइम मुद्दामा पक्राउ परेकी शोभा भनिने जानुका पाठकलाई ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

काठमाण्डु जिल्ला अदालतले पाठकलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

प्रहरीले पाठकलाई सोमबार पक्राउ गरेको थियो ।