प्रहरीका ४० एसपीको सरुवा, २६ जनाको पदस्थापना (सूचीसहित)

प्रहरीका ४० एसपीको सरुवा, २६ जनाको पदस्थापना (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीका ४० जना एसपीको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले उनीहरुको सरुवा गरेको हो। यसैगरी, हालैमात्र एसपीमा बढुवा भएका २६ जनाको विभिन्न स्थानमा पदस्थापना समेत भएको छ।

गृहमन्त्रालयको सचिवस्तरीय निर्णयबाट बढुवा भएका उनीहरुलाई पदस्थापना गरिएको प्रहरी प्रधान कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सरुवा सूची

पदस्थापना सूची