स्पेनिस लालिगा : बार्सिलोनाकाे विजयी सुरूवात

स्पेनिस लालिगा : बार्सिलोनाकाे विजयी सुरूवात

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– स्पेनिस लालिगामा बार्सिलोनाले विजयी सुरूवात गरेको छ। बार्सिलोना २-१ गोलले विजयी भएको हो।

आइतबार बिहान भ्यालेन्सियालाईघरेलु मैदानमा १-२ गोलले पराजित गर्दै बार्सिलोनाले प्रतियोगितामा विजयी सुरूवात गरेको हो।

ह्युगो ड्युरोले ४४ मिनेटमा गोल गर्दा भ्यालेन्सियाले सुरूवाती अग्रता लियो।

रोबर्ट लेवान्डोस्कीले पहिलो हाफको अतिरिक्त थपिएको पाँचौं मिनेटमा गोल गरेका थिए।

४९ औं मिनेटमा बार्सीलोनाले पेनाल्टीको अवसर पाएको थियो। त्यसलाई पनि लेवान्डोस्कीले सदुपयोग गAरेपछि