काठमाण्डु – प्रतिनिधी सभाका सभामुख अग्नीप्रसाद सापकोटाविरुद्धको मुद्दाको पेशी चढेको छ । काभ्रेका अर्जुन बहादुर लामाको हत्या गरेको आरोपमा सापकोटाविरुद्ध अदालतमा मुद्दा छ । सभामुख सापकोटाविरुद्ध परेका मुद्दाको हकमा सर्वोच्च अदालतमा मुद्दाको पेशी एकमुष्ट रुपमा चढेको हो । उनिविरुद्ध लामाकी श्रीमती पुर्णिमाया लामा, कनमणि दिक्षित र सुशिल प्याकुरेलले मुद्दा दायर गरेका थिए ।





प्रतिक्रिया