विदेशीलाई श्रम स्वीकृति नलिई काम गर्न प्रतिबन्ध

विदेशीलाई श्रम स्वीकृति नलिई काम गर्न प्रतिबन्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले श्रम स्वीकृति नलिई विदेशी नागरिकलाई काममा लगाउन नपाइने नियम ल्याएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट सार्वजनिक गर्दै श्रम निरीक्षण गरिने बताए ।

वैदेशिक रोजगारीबाट फर्केकालाई रूची र सीपअनुसार देशमा काममा जोडिने बताए ।