प्रहरीका ११ एसएसपीको सरुवा (सूचीसहित)

प्रहरीका ११ एसएसपीको सरुवा (सूचीसहित)


काठमाण्डु – नेपाल प्रहरीले ११ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको सरुवा गरेको छ ।

गृहमन्त्री स्तरीय शुक्रबारको निर्णयअनुसार सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

एसएसपी केदार खनाललाई प्रदेश कार्यालय कास्कीमा सरुवा गरिएको छ ।

हेर्नुहोस् सरुवा सूची –