अपराध महाशाखा प्रमुख थापाको सरुवा, एसएसपी खापुङले पाए जम्मेवारी

अपराध महाशाखा प्रमुख थापाको सरुवा, एसएसपी खापुङले पाए जम्मेवारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – महानगरीय अपराध महाशाखा, बानेश्वरका प्रमुख प्रहरी फेरिएका छन् । वरिष्ठ उपरीक्षक (एसएसपी) दिपक थापाको ठाउँमा एसएसपी चन्द्र कुँवेर खापुङलाई जिम्मेवारी दिइएको छ ।

गृह मन्त्रालयले एसएसपी थापाको सरुवा भर्ना छनौट महाशाखामा गरेर खापुङलाई अपराध महाशाखाको जिम्मेवारी दिएको हो ।

त्यस्तै मन्त्रालयले एसएसपी मधुसुदन लुइँटेललाई लुम्बिनी प्रदेश र हरिराज वाग्लेलाई कार्य तथा अपराध अनुसन्धान विभागमा सरुवा गरेको छ ।