गृहमन्त्रालयले माग्यो ६०० कर्मचारी, आवेदन नि:शुल्क


काठमाडौं – गृहमन्त्रालय अन्तरगतको राष्ट्रिय परिचय पत्रतथा पञ्ञिजकरण्का विभागले ६ जिल्लाका लागि ५ सय कर्मचारी माग गरेको छ । विभागले करारमा दर्ता अपरेटर माग गरेको हो ।

माग अनुसार झापामा १६४ जना, ललितपुरमा ११७ जना, कञ्चनपुरमा ९१ जनाको दरखास्त मा गरिएको हो। त्यस्तै संखुवासभा, गुल्मी र चितवनमा क्रमशः ४०, ७१ र ११७ को माग गरिएको छ । दरखास्त निशुल्क दिन सकिने विभगाले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement