विद्यार्थीलाई दिवा खाजामा जंग फुड दिन नपाइने

विद्यार्थीलाई दिवा खाजामा जंग फुड दिन नपाइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु सरकारले विद्यालयले विद्यार्थीलाई दिइँदै आएको दिवा खाजामा जंग फुट बन्द गरेको छ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै शिक्षातर्फ विद्यार्थीलाई दिइँदै आएको दिवा खाजामा जंग फुट बन्द गरिएको बताए।