काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल निकट विद्यार्थी संगठन अनेरास्ववियूले चौथो चरणको आन्दोलन घोषणा गरेको छ ।
शुक्रबार अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले एक विज्ञप्ति जारी गर्दै चौथो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड–नेपाल नेतृत्वको नेकपासहित विद्यार्थी संगठन अनेरास्ववियू पनि निरन्तर आन्दोलनमा छ ।
यस्ताे छ आन्दोलनका कार्यक्रम





प्रतिक्रिया