रास्वपाको सचिवालय बैठक बस्दै,उपनिर्वाचनको समीक्षा हुने

रास्वपाको सचिवालय बैठक बस्दै,उपनिर्वाचनको समीक्षा हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको छ।

उपनिर्वाचनको समीक्षा गर्न पार्टी कार्यालयमा साढे ४ बजे बैठक बस्न लागेको हो । वैशाख १५ गते इलाम–२ को उपनिर्वाचनमा रास्वपाको जमानत जफत भएको थियो।

बैठकमा संसद्को बर्खे अधिवेशन, समसामयिक राजनीतिक परिस्थिति र आगामी कार्ययोजनाबारे छलफल हुने रास्वपाले जनाइएको छ।