राष्ट्रिय योजना आयोगका सुब्बाले गरे सिंहदरबारमै आत्महत्या

राष्ट्रिय योजना आयोगका सुब्बाले गरे सिंहदरबारमै आत्महत्या

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सोमबार राती सिंहदरबारमा एक सुब्बाले आत्महत्या गरेका छन् । राष्ट्रिय योजना आयोगमा कार्यरत सुब्बा बच्चु केसीले सिंहदरबारस्थित कार्यालयमै विष सेवन गरेर आत्महत्या गरेका हुन् ।

दिन प्रतिदिन सरकारी कर्मचारीहरुले आत्महत्या गर्ने क्रम बढ्दो छ । यसबारेमा प्रहरीले घटनास्थल पुगेर अनुसन्धान सुरू गरेको छ ।