गृहमन्त्रीका सल्लाहकार भन्छन्- भिडियो कन्फ्रेन्समार्फत क्याबिनेट बैठक बस्दा कानुनि जटिलता निम्त्याउंछ

गृहमन्त्रीका सल्लाहकार भन्छन्- भिडियो कन्फ्रेन्समार्फत क्याबिनेट बैठक बस्दा कानुनि जटिलता निम्त्याउंछ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री रामबहादुर थापाका राजनीतिक सल्लाहकार सुर्य सुवेदीले भिडियो कन्फ्रेन्समार्फत क्याबिनेट बैठक बस्न नहुने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुरबाटै भिडियो कन्फ्रेन्सबाट क्याबिनेट बैठक बसालेपछि त्यसको पक्ष विपक्षमा बहस भएको थियो । गृहमन्त्रीका राजनीतिक सल्लाहकार सुवेदीले कानुनि रुपमा समेत यस्तो बैठक बस्न नसक्ने बताएका हुन् । 

नेकपाका केन्द्रिय सदस्य समेत रहेका सुवेदीले सामाजिक संजाल फेसबुकमा स्टाटस पोस्ट गर्दै कार्यवाहक प्रधानमन्त्री तोकिसकेको अवस्थामा फेरी प्रधानमन्त्री नै बैठकको अध्यक्षता गर्ने  हो भने त्यसले कानुनि जटिलता निम्त्याउने उल्लेख गरेका छन् । उनले क्याविनेट वैठक वस्न नमिल्ने तीन कारणहरु समेत पोस्ट गरेका छन्   

प्रधानमन्त्रीका प्रविधि मामला हेर्ने सल्लाहकार अस्कल अलिले भिडियो कन्फ्रेन्समार्फत बैठक गर्दा सुरक्षामा कुनै असर नपर्ने दावी गर्दा गृहमन्त्रीका सल्लाहकारको भने यस्तो टिप्पणी आएको हो । 

यस्तो छ सुवेदीको स्टाटस-