गोरखा १ : रास्वपाका सुधन गुरुङ विजयी

गोरखा १ : रास्वपाका सुधन गुरुङ विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार सुधन गुरुङ विजयी भएका छन् ।

गुरुङले २९ हजार ८९६ मत प्राप्त गरी विजयी भएका हुन् । गुरुङका निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रेम खत्रीले १५ हजार ३९८ मत प्राप्त गरेका छन् ।

नेकपाका हरिराज अधिकारीले ११ हजार १२४ मत पाए । नेकपा एमालेका रामचन्द्र लामिछानेले ३ हजार ७३२ मत प्राप्त गरेका छन् ।