सुदर्शन थापा र सुप्रिया कटुवालले गरे विवाह


काठमाण्डु – निर्देशक तथा अभिनेता सुदर्शन थापा र मोडल सुप्रिया कटुवालले लगनगाँठो कसेका छन् । गत २१ भदौमा इन्गेजमेन्ट गरेका यो जोडीले शुक्रबार बालुवाटारको एक होटलमा विवाह गरेका हुन् ।

एक वर्ष लामो प्रेम सम्बन्ध विवाहमा परिणत गरेका सुदर्शन जन्ती सहित सुप्रिया लिन बालुवाटारको एक होटल पुगेका छन् । बैवाहिक समारोहमा नजिकका आफन्त, केही फिल्मकर्मी सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement