सुदूरपश्चिम सरकारले ल्यायो २९ अर्ब २६ करोड ५९ लाखकाे बजेट


काठमाण्डु – सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि २९ अर्ब २६ करोड ५९ लाख बजेट सार्वजनिक गरेकाे छ । प्रदेशका आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले शुक्रबार बसको प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गरेका हुन् ।

चालु आर्थिक वर्ष सुदूरपश्चिम प्रदेश सरकारले ०७९/८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजारको बजेट ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement