सुदूरपश्चिमका मुख्यमन्त्री रावलले पाएनन् विश्वासको मत,सरकार ढल्यो

सुदूरपश्चिमका मुख्यमन्त्री रावलले पाएनन् विश्वासको मत,सरकार ढल्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत पाएनन् । प्रदेश सभाकाे आज बसेकाे बैठकमा नागरिक उन्मुक्ति उपस्थित नभएपछि मुख्यमन्त्री रावलले बहुमत गुमाएका छन् ।

मुख्यमन्त्री रावलले विश्वासको मत नपाएपछि त्यहाँ सत्ता गठबन्धनकाे सरकार ढलेकाे छ । अब सबैभन्दा ठूलो दल कांग्रेसको नेतृत्वमा सरकार बन्ने देखिएकाे छ ।

मुख्यमन्त्ती नियुक्त भएको ३० दिनभित्र संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत पाउन नसकेर उनी पदमुक्त भएका हुन्।