मुख्यमन्त्री शाहलाई दुई तिहाई सांसदले दिए विश्वासको मत

मुख्यमन्त्री शाहलाई दुई तिहाई सांसदले दिए विश्वासको मत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले दुई तिहाई सांसदको विश्वासको मत पाएका छन् ।

आज बसेको प्रदेशसभाको बैठकबाट शाहलाई दुई तिहाई सांसदले विश्वासको मत दिएको हुन् । आजको बैठकमा ५२ जना सांसद उपस्थित थिए । जसमध्ये मनको पक्षमा ४१ र विपक्षमा ११ मत खसेको थियो ।

मुख्यमन्त्री बन्दा समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि माघ २६ गते एमाले नेतृत्वमा बनेको  सरकार ढलेको थियो ।

रावलले विश्वासको मत पाउन नसकेपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा कांग्रेस प्रदेश संसदीय दलका नेता कमल बहादुर शाह मुख्यमन्त्री बनेका थिए ।