सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक [पूर्णपाठ]


काठमाण्डु- सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम बुधबार सभामा पेश गरेको छ । प्रदेश प्रमुख देवराज जोशीले अपरान्ह ४ बजे प्रदेशको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement