मारुती सिमेन्ट उद्योगमा मजदुरले आत्महत्या गरेपछि विरोध प्रदर्शन

मारुती सिमेन्ट उद्योगमा मजदुरले आत्महत्या गरेपछि विरोध प्रदर्शन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महेश सिंह
सिरहा – सिरहाको एक सिमेन्ट उध्योगमा एक मजदुरले आत्महत्या गरेकी छन् । उध्योगमा बिगत २ वर्षदेखी कार्यरत गोलबजार नगरपालिका ९ गोविन्दपुरकी २१ वर्षिया अनिता पासमानले व्यवस्थापन पक्षले कामबाट निकालेको भन्दै आत्महत्या गरेकी  प्रहरीले जनाएको छ ।

पासवानले आत्महत्या गरेपछि मृतकका आफन्तहरुले पुर्वपश्चिम राजमार्गको चोहर्वा सडक अवरुद्ध गरि आन्दोलन गरिरहेका छन् । मारुती सिमेन्टमा काम गर्ने मजदुर, स्थानीय लगायतले उध्योग अगाडि सडकमा टाईर बालीको गाडी अबरुद्ध गरि प्रदर्शन गरेको हो ।