सुजाता कोइरालाले उपसभापतिमा उम्मेदवारी दिने

सुजाता कोइरालाले उपसभापतिमा उम्मेदवारी दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सुजाता कोइरालाले उपसभापतिमा उम्मेदवारी दिने भएकी छिन् ।

कोइराला परिवारकी नेतृ सुजाताले प्रकाशमान सिंहको तर्फबाट उपसभापतिमा उम्मेदवार दिने भएकी हुन् । यद्यपी सुजाता  कुन पक्षबाट उम्मेदवार दिने लागेकी भन्ने खुलेको छैन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले हाल सम्म साझा उम्मेदवार तय गर्न सकेको छैन् ।