मेयर बालेनमाथि खनिए सुकुम्वासी (फोटोफिचर)

मेयर बालेनमाथि खनिए सुकुम्वासी (फोटोफिचर)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- काठमाण्डुको थापाथलीस्थित बागमती किनारमा रहेका भूमिहीन सुकुम्वासीले मेयर बालेन शाहविरुद्ध नारा लगाएका छन् ।

हिजो काठमाण्डु महानगरपालिकाले बस्ती हटाउन खोजेपछि मंगलबार भूमिहीनहरू मेयर बोलनको विरोधमा उत्रिएका हुन् ।  सुकुम्वासीहरूले विरोध गर्दै तत्कालै भूमिहीन समस्या समाधान गर्न समेत माग गरेका छन् ।

सोमबार बस्ती हटाउन गएका महानगरका कर्मचारी र स्थानीयबीच झडप भएको थियो । उक्त झडप हुँदा नगर प्रहरी बलका प्रमुखसहित ३६ जना प्रहरी घाइते भएका थिए ।