काठमाडौं – सिन्धुपाल्चोकको सुकुटेमा बस पल्टिँदा ज्यान गुमाउने १७ जनाकै परिचय खुलेको छ । आइतबार दोलखाबाट काठमाडौंका लागि हिडेको बा २ ख ७२४५ नम्बरको बस अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको सुकुटेबाट सुनकोशी नदीमा खसेको हो ।
अझै केही व्यक्ति नदीमा हराइरहेको आशंकामा प्रहरीले खोजी जारी राखेको छ । घाइतेहरुमध्ये २१ जनाको धुलिखेल, बनेपा र काठमाडांैमा उपचार भइरहेको छ भने २९ जना उपचारपछि घर फर्किएका छन् ।
ज्यान गुमाउनेहरुको नामावलीः





प्रतिक्रिया