सुनसरीमा वैशाख २४ गतेसम्म निषेधाज्ञा जारी, के–के सञ्चालन हुन्छ ?

सुनसरीमा वैशाख २४ गतेसम्म निषेधाज्ञा जारी, के–के सञ्चालन हुन्छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुनसरीमा वैशाख २४ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ ।

बिहीबार बसेको प्रमुख जिल्ला अधिकारीसहितको बैठकले सुनसरीमा  वैशाख १७ गते रातको १२ बजेदेखी बैशाख २४ सम्म निषेधाज्ञा जारी गर्ने निर्णय भएको सुनसरीका सिडिओ उमेश कुमार ढकालले जानकारी दिए ।

निषेधाज्ञामा अत्यावश्यक बाहेक हिडँडुल र सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।