सुनसरी- ४ मा सञ्चारमन्त्री कार्कीलाई ४१ मतको अग्रता

सुनसरी- ४ मा सञ्चारमन्त्री कार्कीलाई ४१ मतको अग्रता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सुनसरी ४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता लिएका छन् । संघ र प्रदेशसभा निर्वाचनको जारी मतगणनामा कार्कीले एमालेका उम्मेदवार जगदीश कुसियतलाई पछि पारेका हुन् ।

हालसम्म कार्कीले ३० हजार २१४ मत प्राप्त गर्दा कुसियैतले ३० हजार १७३ मत पाएका छन् । यस क्षेत्रमा मतगणना अन्तिम चरणमा पुगेको छ ।