सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम प्रदेश सभाबाट स्वीकृत

सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम प्रदेश सभाबाट स्वीकृत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष ०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम स्वीकृत भएको छ ।

प्रमुख प्रमुख नजिर मियाँले प्रदेश सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम बिहीबार स्वीकृत भएको छ ।

बिहीबार बसेको प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम बहुमतले स्वीकृत भएको सभामुख भीमबहादुर भण्डारीले घोषणा गरेका छन् ।