नेपाल सुपर लिग : धनगढी एफसीकाे लगातार दोस्रो जित

नेपाल सुपर लिग : धनगढी एफसीकाे लगातार दोस्रो जित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- धनगढी एफसीले नेपाल सुपर लिग ९एनएसएल०को दोस्रो संस्करणमा लगातार दोस्रो जित निकालेको छ । आफिजले इन्जुरी समयमा निर्णायक गोल गरेपछि धनगढीले बुटवल लुम्बिनी एफसीविरुद्ध १–० को जित निकालेको हो ।

जितसँगै दुई खेलबाट ६ अंक जोडेको धनगढी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लगातार दोस्रो हार बेहोरेको बुटवल लुम्बिनी भने तालिकाको पुछारमा छ ।