मन्त्रिपरिषद विस्तारविरुद्ध सर्वोच्चमा रिट दायर

मन्त्रिपरिषद विस्तारविरुद्ध सर्वोच्चमा रिट दायर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद विस्तारविरुद्ध सर्वोच्चमा रिट दायर गरिएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता कञ्चनकृष्ण न्यौपानेलगायतका कानुन व्यवसायीले मन्त्रिपरिषद विस्तार बदर गर्न माग गर्दै रिट दायर गरेका हुन् ।

उनीहरुले अहिलेको सरकार कामचलाउ सरकार भएको भन्दै मन्त्रिपरिषद विस्तार गर्नु संविधान विपरित रहेको बताएका छन् ।