महन्थ ठाकुरको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, निर्वाचन आयोगलाई बाटो खुल्यो

महन्थ ठाकुरको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, निर्वाचन आयोगलाई बाटो खुल्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

आइतबार सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले ठाकुरले निर्वाचन आयोगको हेटकाउण्ट रोक्न माग गर्दै दिएको निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

अदालतको उक्त आदेशसँगै निर्वाचन आयोगलाई जसपाबारे फैसला गर्ने बाटो खुलेको छ ।  आयोगले ५१ सदस्यीय कार्यकारिणी समिति सदस्यलाई सनाखतका लागि नागरिकतासहित साउन ११ गते बोलाएको छ ।