सोमप्रसाद पाण्डे र शारदादेवी भट्टको रिटकाे सुनुवाई न्यायाधीश अनिल सिन्हाको इजलासमा

सोमप्रसाद पाण्डे र शारदादेवी भट्टको रिटकाे सुनुवाई न्यायाधीश अनिल सिन्हाको इजलासमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (एकीकृत समाजवादी)को सांसदमा कायम गराउनुपर्ने माग राख्दै एमालेका दुई सांसदले दायर गरेको रिटमा आज सुनुवाई हुने भएको छ ।

उक्त रिटको सुनुवाई न्यायाधीश अनिल कुमार सिन्हाको इजलासमा तोकिएको छ । बुधबार नेकपा (एमाले)का सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले आफूहरुले एकीकृत समाजवादी रोजे पनि निर्वाचन आयोगले सनाखत नगरेको भन्दै सर्वोच्चमा रिट दर्ता गरेका थिए ।

रिटमा उनीहरुले अन्तरिम आदेशको माग गरेका छन् । रिटमा उनीहरुले मुद्दाको किनारा नलाग्दासम्म एमालेले गर्नसक्ने कारबाही रोक्न पनि माग गरेका छन् ।