चुनाव अघि प्रधानमन्त्रीले बोलाइन् सुरक्षा परिषद्को बैठक

चुनाव अघि प्रधानमन्त्रीले बोलाइन् सुरक्षा परिषद्को बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएकी छिन् । प्रधानमन्त्री कार्कीले बुधबार दिउँसो ३ बजे बस्ने गरि परिषद्को बैठक बोलाएकी हुन् ।

प्रधानमन्त्री कार्कीले प्रतिनिधिसभा निर्वाचनअघि सबै निकायका प्रमुखहरूसँग छलफल गर्न लागेकी हुन् ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्ने छ ।