सुर्खेत – सुर्खेतका दुई मतदान केन्द्रमा विवाद हुँदा मतदान स्थगित भएको छ ।
सुर्खेतको गुर्भाकोट नगरपालिका-११ स्थित सूर्यज्योति आधारभूत विद्यालय, आँपगैरा मतदान केन्द्र तथा सिम्ता गाउँपालिका-९ डाँडाखालीमा दलका प्रतिनिधि बीच विवाद भएपछि मतदान स्थगित भएको हो ।




प्रतिक्रिया