साझा पार्टीबाट बाहिरिए सूर्यराज आचार्य र मुमाराम खनाल

साझा पार्टीबाट बाहिरिए सूर्यराज आचार्य र मुमाराम खनाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – साझा पार्टीबाट डा.सूर्यराज आचार्य र मुमाराम खनाल बाहिरिएका छन् । आइतबार बसेको केन्द्रीय समितिको बैठकले आचार्य र खनाललाई बिदा गर्ने निर्णय गरेको हो ।

पार्टी एकतामा असहमति राख्दै आएका उनीहरुलाई बैठकले धन्यावदसहित बिदा गर्ने निर्णय गरेको साझा पार्टीका एक नेताले जानकारी दिए ।

रवीन्दे मिश्रलगायतले पुराना पार्टीसँग एकता गरेर अघि बढ्नुपर्ने अडान लिएर उनीहरुले बाहिरिने निण्र्ढाय गरेका हुन् । फुटेर गएका पार्टीैसँग मिल्नुका कुनै तुक नरहेको उनीहरुको निष्कर्ष रहेको छ ।

खनाल र आचार्यले पार्टी संरचनामा नबस्ने बताएका थिए । त्यसपछि केन्द्रीय कमिटीको बैठक बसेर उनीइहरुलाई पार्टीका लागि दिएको योगदानका लागि धन्यवाद दिने निर्णय गरेको हो ।