पुर्व गृहसचिव सिलवाल बीमा समितिको अध्यक्षमा नियुक्त

पुर्व गृहसचिव सिलवाल बीमा समितिको अध्यक्षमा नियुक्त


काठमाण्डु – पुर्व गृह सचिव सुर्य प्रसाद सिलवाल बीमा समितिको अध्यक्षमा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार सांझ बसेको बैठकले सिलवाललाई अध्यक्ष नियुक्त गरेको स्रोतले जनाएको छ ।