पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीलाई कोरोना संक्रमण

पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीलाई कोरोना संक्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि ज्ञवाली होम आइसोलेसनमा बसिरहेका छन् । ज्ञवालीका परिवारका अन्य सदस्यको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । संक्रमित ज्ञवालीको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।