काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन् ।
दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक पछि प्रधानमन्त्री कार्कीले साँझ ६ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
भदौ २३ र २४ गते भएको जेन जी प्रदर्शनपछि भदौ २७ गते कार्की पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन् ।




प्रतिक्रिया