काठमाण्डु – नेपाली कांग्रेसको प्रतिनिधिसभा सचेतकमा प्रतिनिधिसभा सदस्य सुशीला थिङ मनोनित भएकी छन् ।
कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले पार्टीको विधानअनुसार आज उनलाई सचेतक पदमा मनोनयन गरेकाे कांग्रेसले जनाएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया