चुनाव हारेपछि एमाले उम्मेदवारद्वारा आत्महत्या

चुनाव हारेपछि एमाले उम्मेदवारद्वारा आत्महत्या

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिरहा–स्थानीय तहको निर्वाचनमा चुनाव हारेका एमालेका एक जना उम्मेदवारले आत्माहत्या गरेका छन्।

 

सिरहाको बिष्णुपुर गाउँपालिका–१ को वडा अध्यक्षमा एमोलेबाट चुनाव लडेका श्रीदेव सिंह दनुवारले आत्महत्या गरेको सिरहाका प्रहरी प्रमुख एसपी शेखर कोइरालाले जानकारी दिए।

 

घटनाको अनुसन्धान भइरहेको एसपी कोइरालाले बताए।