सिजी ब्राण्डको स्विजरल्याण्ड र पेरिस भ्रमण

सिजी ब्राण्डको स्विजरल्याण्ड र पेरिस भ्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपालको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सि.जी.को तर्फबाट आर्थिक वर्ष २०७५-७६ मा उत्कृष्ट विक्री लक्ष्य पुरा गर्नुहुने सफल भएको ३६ जना डिलरहरुलाई आज स्विजरल्याण्ड र पेरिस भ्रमण पठाएको छ ।

त्रिभुवन बिमानस्थलमा सि.जी.का भिपि तथा सि.जी. ब्राण्डका सेल्स हेड बाट बधाई तथा शुभयात्रा ज्ञापन गरि विदाई गरियो । एक हप्ताको उक्त टुरमा नेपालभरिका डिलरहरुको सहभागिता रहेको छ । आफ्ना प्यारा डिलरहरु बिच गहिरो नाता कायम गर्ने उद्देश्यले गरियको उक्त भ्रमणमा सम्पूर्ण डिलरहरु खुसि र उत्साहित देखिन्थे ।